प्रचण्ड–नेपाल समूहले अध्यक्षबाट ओलीलाई हटायो

मंगलबार, ७ पुष, २०७७
डिजिटल संस्करण

नेकपाको विवाद चर्किएपछि बेग्लाबेग्लै केन्द्रीय कमिटीको बैठक चलेकै दिन प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले अध्यक्ष पदबाट केपी ओलीलाई हटाएको छ । 

बबरमहलमा जारी बैठकले अध्यक्षबाट ओलीलाई हटाएको निर्णय गरेको हो । 

सुझावित समाचार