प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक : ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव

मंगलबार, ७ पुष, २०७७
डिजिटल संस्करण

प्रचण्ड–नेपाल पक्षको काठमाडौंको बबरमहलमा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गरेको छ । 

यो प्रस्ताव स्थायी कमिटी बैठकलगत्तै सुरु भएको केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको छ । 

सुझावित समाचार