लागुऔषध चरेससहित एक पक्राउ

शनिबार, २७ मंसिर, २०७७
डिजिटल संस्करण

लागुऔषध चरेससहित एकजना पक्राउ परेका छन् । धादिङको गल्ती गाउँपालिका ८ बस्ने ३५ वर्षीय दिपक मगर खैरबारीबाट ५० केजी चरेससहित पक्राउ गरेका हुन् ।

सशस्त्र प्रहरी बलको विशेष इन्टेलिजेन्स ब्युरोले चरेस बिक्री गर्न हिँडिरहेको अवस्थामा मगरलाई पक्राउ गरी नेपाल प्रहरीलाइ बुझाएको हो । प्रहरीले मगरको साथबाट एक थान मोबाइल र मोटरसाइकल पनि बरामद गरेको छ । 

सुझावित समाचार