पछिल्लो २४ घन्टामा २४ जनाकै निधन

मंगलबार, ९ मंसिर, २०७७
डिजिटल संस्करण

पछिल्लाे २४ घन्टामा देशभर २४ जना कोरोना संक्रमितको निधन भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा २४ जनाकै निधन भएको हो । 

योसँगै देशमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १३ सय ६१ पुगेको छ ।

सुझावित समाचार