काठमाडौं उपत्यकामा थपिए १२ सय ६१ जना कोरोना संक्रमित

बुधबार, २६ कार्तिक, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकाको तीन जिल्लामा बुधबार थप १२ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा नौ सय ७६ जना, ललितपुर जिल्लामा दुई सय चारजना र भक्तपुर जिल्लामा ८१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर आज २५ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ ।

सुझावित समाचार