काठमाडौं उपत्यकामा थपिए १५ सय ३३ जना कोरोना संक्रमित

आइतबार, २३ कार्तिक, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकाको तीन जिल्लामा आइतबार थप १५ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा १२ सय ९४, ललितपुर जिल्लामा एक सय ६२  र भक्तपुर जिल्लामा ७७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर आइतबार २८ सय १७ जनामा संक्रमण पुष्टि भएको छ ।

सुझावित समाचार