मुख्यसचिवलाई कोरोना संक्रमण

बुधबार, १२ कार्तिक, २०७७
डिजिटल संस्करण

मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण भएको छ ।

उनले बुधबार साँझ ट्विटरमार्फत आफ्नो रिपोर्ट पजिटिभ आएको जानकारी दिएका हुन् । 

I have tested positive for covid-19. Those who came to close contact with me in the last few days please take necessary precautions and do the needful.

— Shanker Bairagi (@bairagi_shanker) October 28, 2020

साथै उनले पछिल्लो समय आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरूलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।

सुझावित समाचार