काठमाडौं उपत्यकामा थपिए ६ सय ३७ संक्रमित

बुधबार, ७ असोज, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा बुधबार थप ६ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौं जिल्लामा चार सय ९२, ललितपुरमा ५० र भक्तपुरमा ९२ जनामा संक्रमण देखिएको छ । देशभर बुधबार ११ सय ७२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । 

सुझावित समाचार