ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयरलाई कोरोना संक्रमण

मंगलबार, ३० भदौ, २०७७
डिजिटल संस्करण

ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार मेयर श्रेष्ठलाई संक्रमण पुष्टि भएको हो ।

उपत्यका नगरपालिका फोरमले विज्ञप्ति जारी गरेर मेयर श्रेष्ठलाई कोरोना संक्रमण भएको पुष्टि जानकारी दिएकाे छ ।

फोरमले एक साता अघिदेखि मेयर श्रेष्ठको सम्पर्कमा रहेका व्यक्तिलाई सचेत हुनसमेत आग्रह गरेकाे छ ।  

सुझावित समाचार