काठमाडौं उपत्यकामा थप चार सय ६४ जनामा संक्रमण पुष्टि

बुधबार, २४ भदौ, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार थप चार सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा तीन सय ९४ जना, ललितपुर जिल्लामा ३४ जना र भक्तपुर जिल्लामा ३६ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभरमा एक हजार ८१ जना नयाँ संक्रमित थपिएका छन् । 
 

सुझावित समाचार