काठमाडौं उपत्यकाका थप तीन सय ५४ जनामा कोरोना संक्रमण

आइतबार, २१ भदौ, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकाका तीन जिल्लामा आइतबार थप तीन सय ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

संक्रमित हुनेमा काठमाडौं जिल्लाका दुई सय ९० जना, ललितपुर जिल्लाका ३२ जना र भक्तपुर जिल्लाका ३२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 

सुझावित समाचार