काठमाडौं उपत्यकामा थपिए चार सय ५४ संक्रमित

शुक्रबार, १९ भदौ, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकाका तीन जिल्लामा शुक्रबार चार सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । 

थप भएकामा काठमाडौं जिल्लाका तीन सय ८६, ललितपुरका ३२ र भक्तपुरका ३६ जना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 

सुझावित समाचार