जुम्लाका प्रमुख जिल्ला अधिकारी थापालाई कोरोना संक्रमण

बिहिबार, १८ भदौ, २०७७
डिजिटल संस्करण

जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा थापाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

थापाले कोरोना भाइरसको महामारीको समयमा जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा आफू पनि संक्रमित भएको सामाजिक सञ्जालमामार्फत बताएका छन् । 
 

सुझावित समाचार