काठमाडौं उपत्यकामा थपिए चार सय ४५ संक्रमित

बिहिबार, १८ भदौ, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकाका तीन जिल्लामा बिहीबार थप चार सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा तीन सय ५७ जना, ललितपुरमा ४६ जना र भक्तपुरमा ४२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

सुझावित समाचार