कामना सेवाद्वारा कुमारीपाटीमा यात्रु प्रतीक्षा बेन्च स्थापना

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

कामना सेवा विकास बैंकले कुमारीपाटी जावलाखेल व्यापार संघको सहकार्यमा कुमारीपाटी–जावलाखेल क्षेत्रमा पाँचवटा प्रतीक्षा बेन्च स्थापना गरेको छ ।

बैंकले सर्वसाधारण तथा यात्रुको सहजता र सुविधालाई मध्यनजर गर्दै ती प्रतीक्षा–बेन्च स्थापना गरिएको हो ।

बैंकका काठमाडौं प्रदेश प्रमुख केदारनाथ शर्माको अध्यक्षता तथा संघका अध्यक्ष वीरेन्द्र शाक्यको उपस्थितिमा प्रतीक्षा बेन्च स्थापना गरिएको हो । 

सुझावित समाचार