प्रधानमन्त्री र गभर्नरबिच भेटवार्ता

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले शिष्टाचार भेट गरेका छन्।

बिहीबार  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटका क्रममा मुलुकको अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन्। 

सुझावित समाचार