वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ

मंगलबार, ३० असार, २०८३
डिजिटल संस्करण

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठ नियुक्त भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई महाप्रबन्धकको कामसमेत गर्ने गरी कार्यकारी अध्यक्ष नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

सुझावित समाचार