बालेन आज कैलाली र कञ्चनपुरको विभिन्न कार्यक्रममा सहभागी हुने

मंगलबार, १४ माघ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शााह (बालेन) सुदूरपश्चिमको यात्रामा छन् ।आज उनी कैलाली र  कञ्चनपुरको विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् ।

उनलाई दुई जिल्लाका विभिन स्थानमा स्वागत तथा सम्मान गर्ने कार्यक्रम रहेको छ । 
 

See More On

सुझावित समाचार