विपन्न परिवारलाई सशस्त्र प्रहरीको सहयोग

शुक्रबार, २५ पुष, २०८२
डिजिटल संस्करण

२५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बलले एक विपन्न परिवारलाई सहयोग गरेको छ । वीरगन्ज महानगरपालिका– २८, बगही बस्ने मन्सी पटेलको परिवारलाई सशस्त्र प्रहरीले सहयोग गरेको हो । 

पटेल मधेश आन्दोलनका जिउँदो सहिद हुन् । नम्बर १३ गण हेडक्वार्टर पर्साको टोलीले  विभिन्न व्यक्तिहरूबाट सहयोग प्राप्त भई निर्माण भएको उनको जस्ताले छाएको तीनकोठे भवनमा विद्युतको व्यवस्था नभएकोले घरमा वायरिङ र पंखा जडान गरेर सहयोग गरेको हो। 
 

सुझावित समाचार