मोन्था चक्रवातको प्रभाव : दिउँसै साँझजस्तो काठमाडौं (फोटोफिचर)

बुधबार, १३ कार्तिक, २०८२
डिजिटल संस्करण

मोन्था नामक चक्रवातका कारण यतिखेर नेपाली आकाश धुम्मिएको छ । चक्रवातले शनिबारसम्म नेपालको मौसमलाई प्रभावित पार्ने अनुमान गरिएको छ । यतिवेला काठमाडौंसहित उपत्यकामा दिउँसै साँझ परेको अनुभूति हुन्छ ।  बिहीबार र शुक्रबार केही जिल्लामा भारी वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। नयाँ पत्रिकाकर्मी अमुल थापाको ड्रोनले कैद गरेको काठमाडौंको आकाश :

सुझावित समाचार