जेन–जी आन्दोलनका घाइतेहरू गृहमन्त्रीलाई भेट्न गृह मन्त्रालय पुगेका छन्। आइतबार केहीबेर सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका उनीहरूलाई अहिले गृह मन्त्रालयभित्र लगिएको छ।
प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबार प्रवेश गर्न खोजेका उनीहरूलाई सुरक्षाकर्मीले रोकेपछि केहीबेर गेटमै धर्ना दिएका थिए।
2025-09-21-04-40-17.jpeg)
2025-09-21-04-40-11.jpeg)
2025-09-21-04-40-02.jpeg)
2025-09-21-04-39-53.jpeg)
2025-09-21-04-39-46.jpeg)
2025-09-21-04-39-33.jpeg)
2025-09-21-04-39-09.jpeg)
तस्बिरहरू : अमुल थापा/नयाँ पत्रिका