जेन–जी आन्दोलनका सहिद विनोद महर्जनको घर पुगे मन्त्री घिसिङ

बुधबार, १ असोज, २०८२
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आन्दोलनमा ज्यान गुमाएका एक जेन–जीको परिवारमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

बुधबार जेन–जी आन्दोलनका सहिद विनोद महर्जनको ललितपुर महानगरपालिका सुन्धारास्थित घर पुगेर उनीप्रति  श्रद्धाञ्जली अर्पण गरेका हुन्। सो अवसरमा उनले सहिदको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे । 
 

सुझावित समाचार