संसद बैठकअघि सभामुखले बोलाए तीन दलका प्रमुख सचेतकलाई

शनिबार, १४ असार, २०८२
डिजिटल संस्करण

सभामुख देवराज घिमिरेले मुख्य तीन दलका प्रमुख सचेतककको बैठक बोलाएका छन् । शनिबार बिहान १०: ३० बजे उनले बानेश्वरमा प्रमुख सचेतकलाई बोलाएका हुन् ।

रास्वपाको संसददीय दलको बैठक पनि सोहि समयमा भएकाले बैठक सकिएपछि रास्वपासँग छलफल गर्ने सभामुखको सचिवालयले जनाएको छ। 

See More On

सुझावित समाचार