पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका- २ हुलाकडाँडामा खाद्यान्न बोकेको ट्रक दुर्घटना हुँदा एकजना घाइते भएका छन् । खाद्यान्न बोकेर वीरगन्जबाट काठमाडाैंतर्फ आउँदै गरेको मधेश प्रदेश ०३००२ ख १८६८ नम्बरको ट्रक दुर्घटना हुँदा दोलखा मेलुङ गाउँपालिका– ६ का ४५ वर्षीय रमेश श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।
प्रहरी उपरीक्षक हमालका अनुसार ट्रक सडकभन्दा ३० मिटर तल खसेको छ । श्रेष्ठको टाउकोमा चोट लागेको छ । उनकाे टाइम्स केयर अस्पताल महादेवबेँसीमा उपचार भइरहेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रेमा ट्रक दुर्घटना
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती
काठमाडौं । बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा काठमाडौंस्थित हनुमानढोका दरबारको दसैँघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्या…
पुरानो रिसइवीमा कुटपिट हुँदा एकै परिवारका पाँच घाइते, दुई मोटरसाइकलमा आगजनी
सिराहा । सिराहाको दक्षिणी सीमावर्ती बरियारपट्टी गाउँपालिका– २, खोक्सी गाउँमा पुरानो रिसइवीको कारण कुटपिट हु…
बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गोरखामा
काठमाडौं । गृहमन्त्री सुदन गुरुङ बुढीगण्डकी नदीकाे बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहजिल्ला गोरखा पुगेका छन्। गृहमन्त्र…
साइबर ब्युरोले भन्यो– पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको होइन
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगरेको जनाएको छ। श्रेष्ठलाई छलफलका लागि बोल…
दसैँको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– आर्थिक कारणले चाडपर्व बोझ नबनाेस्
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विश्वभरका नेपाली समुदायलाई बडादसैँको शुभकामना दिएका छन्। शनिबार शुभकामना सन्दे…
नेपाल निर्माण व्यवसायी महासंघको सहयोगमा नुवाकोटमा २६७ मिटर लामो झोलुंगे पुल निर्माण, दैनिक हजारौँ लाभान्वित
नुवाकोट । नुवाकोटको ढुंगेबजारदेखि महत्त्वपूर्ण व्यापारिक केन्द्र त्रिशूलीबजार जोड्ने झोलुंगे पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ।…