कांग्रेस १५औँ महाधिवेशन : विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा उम्मेदवारी दर्ता

मंगलबार, २० असोज, २०८३
डिजिटल संस्करण


काठमाडौं/ नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनले वारेसनामा पठाएर उम्मेदवारी दर्ता गराएका हुन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयनको क्रम जारी छ। महाधिवेशन असोज १८ गतेदेखि जारी रहेको छ।

महाधिवेशनअन्तर्गत पार्टीको नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी मनोनयन भइरहेको हो। विभिन्न पदमा नेताहरूले उम्मेदवारी दर्ता गराउने क्रम जारी छ।

सुझावित समाचार