छिन्नमस्ता गाउँपालिका बालविवाहमुक्त क्षेत्र घोषणा

आइतबार, १४ पुष, २०८१
डिजिटल संस्करण

सप्तरीको छिन्नमस्ता गाउँपालिकालाई बालविवाहमुक्त क्षेत्र घोषणा गरिएको छ।

आइतबार एक समारोहबिच छिन्नमस्ता गाउँपालिकालाई बालविवाहमुक्त घोषणा गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले छिन्नमस्तालाई बालविवाहमुक्त गाउँपालिका घोषणा गरे।

सेभ द चिल्ड्रेन र सेभ द सप्तरीसँगको सहकार्यमा पालिकालाई बालविवाहमुक्त क्षेत्र घोषणा गरिएको हो।

सुझावित समाचार