नवलपुर प्रहरीले गएराति दुई बोरा पटका र दुई बोरा कपडा बरामद गरेको छ।भारतबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको पटेका र कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
गएराति कावासोती १६ चालीसकिलो जंगलमा चकेजाँचको क्रममा लु.२ख ६३८८ नम्बरको बसको सिटमुनि लुकाइछिपाई राखेको अवस्थामा दुई बोरा पटका र दुई बोरा कपडा बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।