कांग्रेसलाई रास्वपा सांसदको प्रश्न– नेपालीलाई विदेशी शरणार्थी बनाएर पठाउँदा नेपालको शिर किन झुकेन ?

बुधबार, २६ भदौ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले जीवित  नेपालीलाई  विदेशी शरणार्थी बनाएर पठाउँदा  नेपालको शिर किन झुकेन ? भनेर  नेपाली कांग्रेसलाई प्रश्न गरेका छन्।

बुधबार संसद्को शून्य समयमा बोल्दै सांसद झाले १९ महिनाअघि उपसभामुखले पूर्ण ज्ञान नभएर गरेको एउटा हस्ताक्षरलाई राजनीतिक चर्चाको बार्गेनिङ प्वाइन्ट बनाएको आरोप लगाए। यसमा उपसभामुखले गल्ती भयो भनेर क्षमायाचनासमेत गरिसकेकाे बताउँदै उनले नेपालको मन्त्रीले सरकारी जग्गा हडपेर सरकारी ट्याक्स नतिर्दा त्यहाँ नेपालको शिर  किन झुकेन ? भनेर सोधे ।  

See More On

सुझावित समाचार