कुमारी बैंक र दुसित थानीबिच सम्झौता

बुधबार, २६ भदौ, २०८१
डिजिटल संस्करण

कुमारी बैंक र दुसित थानी हिमालयन रिसोर्टबिच छुट सम्झौता भएको छ । ग्राहकलाई दुसित थानीमा प्रदान गरिने खाना तथा पेय पदार्थ, देवराणा वेलनेस (स्पा), स्वमिङ पुल, ज्याकुजी, स्टिम तथा सोनाजस्ता सेवामा बैंकको डेबिट–क्रेडिट कार्ड, मोबाइल बैंकिङ सेवाबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत छुट दिइने सम्झौतापत्रमा उल्लेख छ । 

यस सुविधाबाट सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ । 

सुझावित समाचार