तीन वर्षअघि एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीले हालै महाधिवेशन सम्पन्न गरेको छ। तर, पार्टीभित्र असन्तुष्टि र निराशा झन् बढेको छ। नेतृत्व पार्टीलाई एक्लै अघि बढाउने कि अन्य कम्युनिस्ट पार्टीसँग एकता गर्ने दोसाँधमा छ। केही नेताहरू त एमाले र माओवादीसँग अनौपचारिक छलफलमा पनि छन्। एकीकृत समाजवादीको भविष्य, पार्टीभित्रको विवाद, वामपन्थी एकता, सरकारको प्रारम्भिक समीक्षालगायतका विषयमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग खगेन्द्र पन्त र प्रेम गौतमले गरेको भिडियाे कुराकानी :
एमालेसँग तत्काल एकीकरणको सम्भावना छैन : माधव नेपाल [अन्तर्वार्ता]
सुझावित समाचार
राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनलाई ३ प्रश्न
बजारमा एलपी ग्यासको उपलब्धता कति सहज छ ? पटक्कै सहज छैन । अझै अभाव नै छ । तर, यो कृत्रिम अभाव हो । बढी पैसा तिर्ने हो…
एमाले संसदीय दलकी उपनेता पद्मा अर्याललाई ३ प्रश्न
विपक्षी दलको बैठक बस्नुको खास उद्देश्य के हो ? पछिल्लो समयका राजनीतिक घटनाक्रम र तिनै घटनाक्रमसित जोडिएर विकसित भएको पर…
सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीलाई ३ प्रश्न
न्यायाधीश–बिचौलिया साँठगाँठ प्रकरणमा महाभियोगको तयारी हुनुले के संकेत गर्छ ? पछिल्ला केही घटनाक्रम नियाल्दा परिस्थिति म…
संविधानविद् भीमार्जुन आचार्यलाई ३ प्रश्न
मिडियामाथि राज्यले किन धरपकड गरेको होला ? यसका केही कारण हुन सक्छन् । पहिलो, राज्य सञ्चालकले आफ्नो कमजोरी ढाकछोप गर्न राज्य सं…
सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीलाई ३ प्रश्न
न्यायाधीश र बिचौलियाबिचको साँठगाँठबारे उठेका प्रश्नले के संकेत गरेका छन् ? यो सिंगो न्यायालयका लागि अत्यन्त ठुलो दुर्भाग्य हो ।…
एमाले स्थायी समिति सदस्य प्रदीप ज्ञवालीलाई ३ प्रश्न
एमालेले राष्ट्रिय भेला किन आयोजना गर्दै छ ? पछिल्लो केन्द्रीय कमिटी बैठकले पार्टीका दुईवटा राष्ट्रिय अभिभारा निर्धारण गरेको थियो…