सिन्धुपाल्चोकको शिखरपुर केन्द्रविन्दु भएर भूकम्प

मंगलबार, १८ भदौ, २०८१
डिजिटल संस्करण

सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६:११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि यही भदौ १५ गते मनाङको थोचे आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।     
 
 

See More On

सुझावित समाचार