कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

बुधबार, २३ साउन, २०८१
डिजिटल संस्करण

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने भएको छ ।  

पार्टी कार्यालयका सचिव प्रकाश शर्माका अनुसार बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकले परिमार्जनसहित केन्द्रीय समितिबाट पारित गर्ने गरी अघि बढाएका विषयमाथि छलफल हुनेछ ।

सुझावित समाचार