सिटिजन्स बैंकका ग्राहकलाई काव्या हस्पिटलमा २५% छुट

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले जनकपुरधाम, धनुषास्थित काव्या हस्पिटलमा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । दुवै पक्षबीच छुट दिनेबारे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौताअनुसार बैंकका ग्राहकले काव्या हस्पिटलका सेवामा २५ प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । 

सुझावित समाचार