सागर ढकाल एक्लैले लिए दुई विकेट

आइतबार, १६ बैशाख, २०८१
डिजिटल संस्करण
सागर ढकाल एक्लैले लिए दुई विकेट

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

वेष्ट इन्डिज ‘ए’विरुद्धको दोस्रो खेलमा सागर ढकालले नेपालका लागि दुई विकेट लिएका छन्। टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले तेस्रो ओभरको खेल जारी रहँदा दुई विकेट हात पारेको हो। 

पहिलो खेलमा प्लेइङ ११ मा स्थान बनाउन नसकेका सागरले आज आफ्नो पहिलो ओभरमै दुई विकेट लिए। उनले २.२ ओभरमा एलिक अथानजे र २.५ ओभरमा जोनसन चार्ल्सलाई पेभेलियन फर्काएका हुन्।

सुझावित समाचार