छेडेदह तालमा डुंगा पल्टिँदा युवक बेपत्ता

आइतबार, ११ चैत, २०८०
डिजिटल संस्करण
छेडेदह तालमा डुंगा पल्टिँदा युवक बेपत्ता

फाइल तस्बिर

बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा रहेको पर्यटकीयस्थल छेदेदह तालमा डुंगा पल्टिँदा एक युवक बेपत्ता भएका छन्। 

बेपत्ता हुनेमा खप्तड छेडेदह गाउँपालिका- ७ लमगाउँ बस्ने गणेश रावतका छोरा अन्दाजी ३०, ३२ वर्षका वीन्द्रबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। उनको खाेजी भइरहेको छ। 
 

See More On

सुझावित समाचार