राष्ट्रिय स्वाधीनतामा आँच आउने संवाद र दृश्यमा रोक लगाउन मेयर साहकाे आग्रह

बुधबार, ६ मंसिर, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपालको स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउन आग्रह गरेका छन्। 

बुधबार चलचित्र जाँच समितिलाई चारबुँदे सुझावसहित पत्र लेख्दै मेयर साहले यस्तो आग्रह गरेका हुन्। 

पत्रमा पञ्चशील सिद्धान्त, शान्ति प्रवर्द्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो चलचित्र बनाएको प्रसारणमा रोक लगाउन पनि आग्रह गरिएको छ।

सुझावित समाचार