सिद्धार्थ बैंकले जाजरकोट र रुकुममा भूकम्प प्रभावितका लागि राहतस्वरूप खाद्यान्न सहयोग गरेको छ । बैंकले जिल्ला विपत् व्यवस्थापन समिति रुकुमद्वारा सञ्चालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई चार सय ५० भन्दा बढी परिवारलाई लक्षित गरी चामल, दाल, नुन, तेल र मसलाजस्ता खाद्यान्न सामग्रीको राहत प्याकेज बनाई हस्तान्तरण गरेकोे हो ।
सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावितलाई खाद्यान्न सहयोग
एउटै समूहसँग १० वटा ग्यास उद्योग
३ हप्ता अघि
सुझावित समाचार
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो
काठमाडौं/ रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने …
जिंक गहुँ–१ को उत्पादन र प्रवर्द्धन गर्न नार्क र बिग एग्रो ग्रुपबिच सम्झौता
काठमाडौं/ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिकहरूको वर्षौंको अथक मेहनतपछि विकास गरिएको पोषणयुक्त ‘जिंक गहुँ&…
उद्यमी बन्न चाहनेलाई आइडियादेखि फाइनान्सिङसम्मको सहयोग गर्दै नबिल एसएसई
काठमाडौं । उद्यमशीलता विकासका क्षेत्रमा नबिल एसएसईले पृथक् कार्य गर्दै आएको छ। यसले उद्यमशीलतालाई तालिमका रूपमा मात्र नभई व्यवसा…
एनआइसी एसिया बैंकका ग्राहकलाई होटेल कन्ट्री भिल्लामा १० प्रतिशतसम्म छुट
काठमाडौं । एनआइसी एसिया बैंकका ग्राहकले काभ्रेको नगरकोटस्थित होटेल कन्ट्री भिल्लामा विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका…
नेप्सेमा गिरावट, कारोबार रकममा सामान्य सुधार
काठमाडौं । बुधबार सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक ६.३८ अंकले घटेर दुई हजार ५७२.३४ विन्दुमा कायम भएको हो। &lsquo…
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य…