पाकिस्तानलाई चौथो झड्का, सन्दीपले दिलाए सफलता

बुधबार, १३ भदौ, २०८०
डिजिटल संस्करण

पाकिस्तानले चौथो विकेट पनि गुमाएको छ। २८औँ ओभरको चौथो बलमा सन्दीपले सलमानलाई कुशल भुर्तेलको हातबाट क्याच गराए। 

१४ बल खेलेका सलमानले जम्मा पाँच रन मात्र बनाएका थिए। ताजा अवस्थामा पाकिस्तानले २८ ओभरमा चार विकेट गुमाएर एक सय २५ रन बनाएको छ। 

एसिया कप २०२३ को पहिलो खेलमा पाकिस्तान र नेपाल भिडिरहेका छन्।

सुझावित समाचार