संसद् अवरोधले मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि मिटरब्याजपीडितले बिहीबार राजविराजमा प्रदर्शन गरेका छन्। जिल्लाका विभिन्न स्थानबाट सदरमुकाम राजविराज आएर पीडितहरूले एमालेविरुद्ध विभिन्न नारा लगाउँदै र्याली निकालेका हुन्।
मिटरब्याजीपीडित संघर्ष समितिको आह्वानमा गाउँ–गाउँबाट पीडितहरू सदरमुकाम पुगेर संसद् अवरोध गरेर मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय बनाउने एमालेविरुद्घ प्रदर्शन गरेका हुन्।.jpg'_'.2023-07-06.jpg)
.jpg'_'.2023-07-06.jpg)
.jpg'_'.2023-07-06.jpg)
.jpg'_'.2023-07-06.jpg)
.jpg'_'.2023-07-06.jpg)
.jpg'_'.2023-07-06.jpg)
.jpg'_'.2023-07-06.jpg)
.jpg'_'.2023-07-06.jpg)
.jpg'_'.2023-07-06.jpg)
.jpg'_'.2023-07-06.jpg)
.jpg'_'.2023-07-06.jpg)
.jpg'_'.2023-07-06.jpg)
.jpg'_'.2023-07-06.jpg)