राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

सोमबार, ११ असार, २०८०
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

गत शनिबारदेखि महाराजगन्जमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले जानकारी गराएका छन्। 

सुझावित समाचार