- हिपहप पाश्चात्य नृत्यको एउटा विधा हो । यो ‘फ्री स्टाइल’ नृत्य हो, जसमा शारीरिक कसरत बढी हुन्छ । यसका लागि धेरै मिहिनेत चाहिन्छ । युवापुस्तामा हिपहपको राम्रो क्रेज छ । अहिलेका युवा डान्सलाई ‘फेम’सँग जोड्छन् । तर, यो स्टारडमको माध्यम नभई प्यासन र साधना हो ।
- मानिसहरू आफ्नै ढंगले नृत्य गर्छन् । फ्रिस्टाइल डान्स भएकाले हिपहप आफैँ पनि गर्न सकिन्छ । युट्युब र अनलाइन भिडियोमार्फत सिक्न पनि सकिन्छ । तर, यसक्रममा कतिपयले स्टेप नै बिगारिरहेका हुन्छन्, जो राम्रो होइन । आफ्नो करिअर र सीपलाई निखार्नका लागि तपाईंले हिपहपको महत्वलाई राम्ररी बुझ्न जरुरी छ र यसका लागि तपाईंले यस डान्सको प्रशिक्षण लिनु राम्रो हुन्छ ।
- धेरै मान्छे जिम जान्छन् । शरीर सुगठित बनाउन निकै मिहिनेत गर्छन् । तर, जिम भनेको आधा मान्छे र आधा मेसिनको सहकार्य हो । जिम छोडेको केही समयमै शरीर बिग्रिन थाल्छ । कसैको बोसो पलाउने त कसैको एब्स बिग्रिने हुन सक्छ । हिपहप फरक छ । संगीतको बहावमा शरीरलाई ढाल्नुपर्ने भएकाले यो ध्यान गरेजस्तै हो । त्यसबाट ‘स्ट्रेस’ घट्छ ।
- संगीतले हामीलाई शान्त र मग्न बनाउँछ । तर, यसको कुनै नकारात्मक असर हुँदैन ।
यसकारण युवालाई मन पर्छ हिपहप डान्स
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
३ हप्ता अघि
असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
४ हप्ता अघि
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
३ हप्ता अघि
भाइरल ज्वरो आउँदा के गर्ने ?
४ हप्ता अघि
घरैबाट ध्यान, विकासमा योगदान
३ हप्ता अघि
सुझावित समाचार
दसैँ बिदामा घुमफिर : यसरी बनाउनुस् सुरक्षित यात्रा योजना
दसैँ नेपाली समाजको प्रमुख सांस्कृतिक पर्व हो । परिवारसँग भेटघाट गर्ने, मान्यजनबाट टीका र आशीर्वाद लिने, आफन्तसँग समय बिताउने र…
शाकाहारी बनौँ स्वास्थ्य र वातावरण जोगाऔँ
विश्वप्रसिद्ध साहित्यकार जर्ज बर्नाड साले भनेका थिए, ‘हाम्रो पेट मरेको जनावरहरूलाई गाड्ने चिहान होइन ।’ मांसाहारीप्र…
साप्ताहिक राशिफल : ३१ असोज ०८३ (शनिबार) – ६ कात्तिक ०८३ (शुक्रबार)
मेष : अर्थलाभका अवसर आउनुका साथै कुनै अप्रत्याशित काम बन्ने योग रहेको छ । पारिवारिक जीवनमा मतभेत रहने योग रहेको छ । मेलमिला…
कुशल भुर्तेल ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडर
काठमाडौं । बालाजुमा ग्यालेक्सी फिटनेसको नयाँ सोरुम सञ्चालनमा आएको छ। सोमबार सोरुमको उद्‌घाटन नेपाली क्रिकेट टिमका क्रिके…
बढे रुघाखोकी र ज्वरोका बिरामी
अस्पतालका ओपिडी पुग्नेमध्ये कान्ति बालमा सयभन्दा बढी, वीरमा चार सय, टिचिङमा ३५० भन्दा बढी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठा…
यसकारण बिचमै नछाडौँ एन्जाइटी र डिप्रेसनको औषधि
एन्जाइटी र डिप्रेसनको बिरामीले एक वर्षसम्म नियमित औषधि खानुपर्छ । अर्थात् बिरामीले सबै लक्षण रोकिएपछि एक वर्षसम्म औषधि खानुपर्छ । …