हेवाखोलाको बाढीले बगाएर एकको मृत्यु, तीन घाइते, १५ बेपत्ता

आइतबार, ३ असार, २०८०
डिजिटल संस्करण

संखुवासभाको हेवाखोलामा आएको बाढीबाट एकजनाको मृत्यु भएको छ । बाढीमा परेर तीन घाइते छन् भने १५ जना बेपत्ता भएका छन् । 

बाढीले सात घर बगाएो जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारले जानारी दिए । 

घाइतेको चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने बेपत्ताहरुको खोजी भइरहेको प्रहरीको भनाइ छ । 

सुझावित समाचार