सरकारको योजना : प्रत्येक पालिकामा स्मार्ट स्कुल, प्रविधिमार्फत पढाइ

सरकारको नीति तथा कार्यक्रम

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण
सरकारको योजना : प्रत्येक पालिकामा स्मार्ट स्कुल, प्रविधिमार्फत पढाइ

फाइल तस्बिर ।

सरकारले प्रत्येक पालिकामा कम्तीमा एउटा स्मार्ट विद्यालय बनाउने भएको छ । यस्तै, प्रविधिको उच्चतम प्रयोग गरी अध्यापन गराइने जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ । 

सरकारले स्मार्ट विद्यालयमा प्रविधिमार्फत पठनपाठन गराइने घोषणा गरेको छ ।

सुझावित समाचार