राष्ट्रपति संसद् भवन प्रवेश, संसद्को संयुक्त बैठक सुरु हुँदै

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण
राष्ट्रपति संसद् भवन प्रवेश, संसद्को संयुक्त बैठक सुरु हुँदै

संसद भवनमा राष्ट्रपति रामचन्द्र पाैडेल । तस्बिर : अमुल थापा/नयाँ पत्रिका

राष्ट्रपति रामचन्द्र पौडेल संसद् भवन प्रवेश गरेका छन् । 
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकका लागि राष्ट्रपति नयाँ बानेश्वरस्थित संसद् भवन गएका हुन् । 

आजको बैठकमा उनले आगामी आर्थिक वर्षका लागि सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्नेछन् । 

सुझावित समाचार