चितवनमा एमालेका न्याैपानेलाई सुरुवाती अग्रता

सोमबार, ११ बैशाख, २०८०
डिजिटल संस्करण

चितवन २ को मतगणना केहीबेर अघि सुरु भएको छ। 

अहिले इच्छाकामना ३ र १ को मतगणना भइरहँदा एमालेका रामप्रसाद न्यौपानेलाई सुरुवाती अग्रता मिलेको छ। 

न्यौपानेले तीन सय ६७ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले तीन सय १९ मत पाएका छन्। 

यस्तै, कांग्रेसका जितनारायण श्रेष्ठले दुई सय ४४ मत पाएर तेस्रो स्थानमा छन्। 
 

See More On

सुझावित समाचार