चितवन २ मा रवि लामिछानेको उम्मेदवारी कायम

बुधबार, २२ चैत, २०७९
डिजिटल संस्करण

१० वैशाखमा हुने उपनिर्वाचनका लागि चितवन २ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायमै रहेको छ। 

बुधबार उनीविरूद्ध परेका उजुरीमा दाबी नपुग्ने भन्दै निर्वाचन कार्यालयले उनको उम्मेदवारी कायम रहने निर्णय गरेको हो। लामिछाने उम्मेदवार हुन अयोग्य रहेको भन्दै उनीविरुद्ध उजुरी परेका थिए। 

सुझावित समाचार