कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको सुविधा दिनु नहुने मुद्दाको सुनुवाइ हुँदै

बुधबार, २५ माघ, २०७९
डिजिटल संस्करण

आज (बुधबार) नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा दिन नहुने माग गर्दै परेको रिटको आज सुनुवाइ हुँदै छ।

अधिवक्ता विमलप्रसाद पोखरेलले संसद् सचिवालयविरुद्ध सो रिट निवेदन दिएपछि आज सुनुवाइ हुन लागेको हो । 

सुझावित समाचार