राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादी नेताहरूकाे भनाइ

शुक्रबार, १३ माघ, २०७९
डिजिटल संस्करण
राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादी नेताहरूकाे भनाइ

फाइल तस्बिर ।

सरकारको नेतृत्व गरिरहेको माओवादीमा राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने अावाज उठेकाे छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा बाेल्ने नेताहरूले राष्ट्रपति साझा संवैधानिक पद भएकाले संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूबीच राष्ट्रिय सहमति खोज्नुपर्ने धारणाा राखेका हुन् ।

स्थायी समितिको अर्को बैठक १६ माघमा बस्ने निर्णय भएको छ । 

सुझावित समाचार