काभ्रेपलाञ्चोक २ मा गोकुल बास्कोटा तीन हजार बढी मतसहित अगाडि

शुक्रबार, ९ मंसिर, २०७९
डिजिटल संस्करण

काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटाले अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणामअनुसार बास्कोटाले ३८ हजार दुई सय ८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका शिव हुमागाईंले ३५ हजार ५२ मत प्राप्त गरेका छन् । बास्कोटा हुमागाईंभन्दा तीन हजार एक सय ५६ मतले अगाडि छन् । 

सुझावित समाचार