मोरङमा कांग्रेसका शेखर कोइरालाको फराकिलो अग्रता

बिहिबार, ८ मंसिर, २०७९
डिजिटल संस्करण

प्रतिनिधि सभा सदस्यमा मोरङको ६ नम्बर क्षेत्रमा कांग्रेसका शेखर कोइरालाले अग्रता फराकिलो बनाएका छन् ।  बिहीबार बिहानसम्म भएको मतपरिणाम अनुसार कांग्रेसका डा शेखर कोइराला एमालेका लालबाबु पण्डितभन्दा ६ हजार एक सय ४३ मतले अगाडि छन् । 

कोइरालाले २१ हजार ८ सय ४८ मत प्राप्त गरेर अग्रता फराकिलो बनाएका हुन । निकटतम प्रतिस्पर्धी एमालेका लालबाबु पण्डितले १५ हजार सात सय पाँच मत प्राप्त गरेका छन् ।  सय २० मत प्राप्त गरेका छन्।

उनलाई एमालेका लालबाबु पण्डितले पाँच सय १७ मतले पछयाइरहेका छन् ।  मोरङ ६ मा  कुल एक लाख २६ हजार ६ सय ७१ जना मतदाता मध्ये ८५हजार ८सय २७ जनाले मतदान गरेका छन् । 
 

सुझावित समाचार